जेष्ठ २१, २०७५ सानिमा लाइफका थप तीन शाखा | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । सानिमा लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले बाँकेको नेपालगञ्ज, दाङको तुलसीपुर तथा रूपन्देहीको बुटवलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । Visited 1 times, 1 visit(s) today
बैङ्क–वित्त / बीमा, मुख्य समाचार एनआईसी एशिया बैंकद्वारा दार्चुलाको विद्यालय र काठमाडौंको मेरुदण्डिय पक्षघात समूहलाई विशेष सहयोग
बैङ्क–वित्त / बीमा, मुख्य समाचार कामना सेवा विकास बैकद्धारा हेल्पिङ ह्यान्डस बाल गृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण