चैत्र १३, २०८२ सरकारको प्रवक्तामा सस्मित पोखरेल नियुक्त आर्थिक पाटी संवाददाता काठमाडौं । नवनियुक्त सरकारको प्रवक्तामा शिक्षा मन्त्री सस्मित पोखरेल नियुक्त भएका छन् । नवगठिन मन्त्रिपरिषद्को पहिलो बैठकले पोखरेललाई सरकारको प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको हो ।
बजार, मुख्य समाचार नेपाली मौलिक स्वाद, हाम्रो उत्सवको परिकार र आतिथ्यताको प्रवर्द्धनमा ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’
मुख्य समाचार, शेयर बजार Margin Loan लिएर Trade गर्ने सोचमा हुनुहुन्छ ? पहिले जान्नैपर्ने छ—WHAT, WHY & HOW !