फाल्गुन २३, २०८२ स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनञ्जय रेग्मी विजयी आर्थिक पाटी संवाददाता काठमाडौं । स्याङ्जा १ बाट रास्वपाका धनञ्जय रेग्मी विजयी भएका छन् । मतगणनाअनुसार २९ हजार ७१ मत प्राप्त गर्दै रेग्मी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाए ।
breaking news, राजनीति संसद रोकेर अध्यादेश: लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारको अलोकतान्त्रिक कदम !
मुख्य समाचार, समाचार नागरिकको स्वास्थ्य नै हाम्रो प्राथमिकता’: स्वास्थ्य मन्त्री नीशा मेहताको नेतृत्वमा विस्थापित सुकुम्बासीका लागि विशेष स्वास्थ्य शिविर