फाल्गुन २२, २०८२ कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी विना गुरुङ विजयी आर्थिक पाटी संवाददाता काठमाडौँ । कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी विना गुरुङ निर्वाचित भएकी छन् । गुरुङले ३२ हजार ११२ मत प्राप्त गरेकी छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहनराज गुरुङको पक्षमा ११ हजार २५७ मत खसेको छ ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार विशिष्टीकृत जलन उपचार सेवा सुदृढीकरणका लागि नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन
मुख्य समाचार, समाचार नागरिक बिरामी भएर अस्पताल पुग्दा स्वास्थ्य बीमाको सुविधा सहजै पाउने व्यवस्था मिलाउनुपर्छ : मन्त्री गौतम