फाल्गुन २२, २०८२ रसुवामा कांग्रेसका मोहन आचार्य विजयी आर्थिक पाटी संवाददाता काठमाडौँ । रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाअनुसार उनी १० हजार ६ सय ४५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटमतम प्रतिद्वन्दी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन्।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार राष्ट्र बैंकको नयाँ व्यवस्थाले बैंकिङ पहुँच बाहिरका उपभोक्तासम्म पुग्न सहज हुने
बजार, मुख्य समाचार मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’ क्याम्पेनले फ्लेम अवाड्र्स एसिया २०२६ मा चार प्रमुख सम्मान