माघ ६, २०८२ काठमाडौं-३ मा कुलमान घिसिङको उम्मेदवारी दर्ता आर्थिक पाटी संवाददाता काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले उम्मेदवारी दर्ता गराएका छन् । उनले केहीबेर अघि काठमाडौं क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका हुन् ।
मुख्य समाचार, स्वास्थ्य / जीवनशैली किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा