भदौ १६, २०७६ नेपाल लाइफ इन्स्योरेन्सको बोनस सूचिकृत | आर्थिक पाटी संवाददाता काठमाडौं । नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । कम्पनीको १ करोड ९ लाख ९२ लाख ३२१ दशमलव ६२ कित्ता शेयर सूचिकृत भएको छ । सूचिकृत भएको शेयर बुधवारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
breaking news, शेयर बजार धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न गुणाकर भट्टको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन