भदौ २७, २०८२ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ आर्थिक पाटी संवाददाता काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।
breaking news, समाचार नेपालमा विपद् व्यवस्थापनका लागि ‘क्याटास्ट्रोफी बन्ड’ जारी गरिने, नेपाल र विश्व बैंकबीच सम्झौता
breaking news, ऊर्जा विद्युतीय फोहोरलाई हरित उद्यमशीलता, रोजगारी र चक्रीय अर्थतन्त्रको अवसरमा रूपान्तरण गर्न जोड