भदौ २५, २०८२ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो आर्थिक पाटी संवाददाता काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।
breaking news, समाचार नेपालमा विपद् व्यवस्थापनका लागि ‘क्याटास्ट्रोफी बन्ड’ जारी गरिने, नेपाल र विश्व बैंकबीच सम्झौता