भदौ २३, २०८२ प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक आर्थिक पाटी संवाददाता काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
मुख्य समाचार, यातायात प्रोटोनको प्रि–दशैं सर्भिस क्याम्प ग्राहकलाई निःशुल्क चेकअपदेखि आकर्षक उपहारसम्म