चैत्र १५, २०८१ राजावादीको प्रदर्शन उग्र बनेसँगै तीनकुनेमा निषेधाज्ञा जारी आर्थिक पाटी संवाददाता काठमाडौँ । राजधानीको तीनकुनेमा राजावादीको प्रदर्शन उग्र बनेसँगै निषेधाज्ञा जारी भएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्वराज अधिकारीले स्थिति नियन्त्रणबाहिर हुन पुगेकाले निषेधाज्ञा जारी गरिएको बताए ।
breaking news, समाचार विपत् संकट सामना गर्न १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
breaking news, समाचार भोटेकोशी–त्रिशुली बाढी अपडेट: १६५ जनाको शव फेला, ८२६ सम्पर्कविहीन, उद्धार कार्य तीव्र