एलजीले ल्यायो विश्वकप अफर, टीभीको खरिदमा ४५ प्रतिशतसम्म छुट |
काठमाडौं । नेपालमा एलजी टेलिभिजनको आधिकारिक विक्रेता सिजी ग्रुपले आईसीसी विश्वकप लाई लक्षित गरी क्यासव्याक अफर सार्वजनिक गरेको छ ।
कम्पनीले एक सुचना जारी गर्दै आफ्ना टेलिभिजनको खरिदमा ४५ प्रतिशतसम्मको क्यासब्याक पाउन सकिने अफर सार्वजनिक गरेको हो ।
कम्पनीले आफ्नो उक्त अफर मंगलबारदेखि सिमित अवधिका लागि लागु गरिएको जानकारी दिएको छ ।
Visited 1 times, 1 visit(s) today


