माघ २५, २०८१ ट्रस्ट माइक्रो इन्स्योरेन्सको सञ्चालकमा डिल्ली प्रसाद ढकाल नियुक्त आर्थिक पाटी संवाददाता काठमाडौँ । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा डिल्ली प्रसाद ढकाल नियुक्त भएका छन् ।कम्पनी सञ्चालक समितिको बैठकको ढकाललाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
कर्पोरेट, मुख्य समाचार उदयपुर सिमेन्टको सञ्चालन र दिगोपनामा केन्द्रित रहेर पूर्वमहाप्रबन्धक न्यौपानेले गरे विद्यावारिधि
कर्पोरेट, मुख्य समाचार अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध