काठमाडौं । रोयल एनफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स् प्रा.लि.ले काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा रोयल एनफिल्ड ब्राण्डका एकैसाथ दुई मोडल सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपाली बजारमा अल न्यू स्कोडा कोडियाक कार भित्रिएको छ । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लूले उक्त कारलाई नेपाली बजारमा सार्वजनिक गरेको हो ।
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली बजारमा रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट र्याली’ सार्वजनिक गरेको छ ।
काठमाडौं । जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले नेपालीहरुको महान् चाड दशैँ र तिहारलाई लक्षित गर्दै ‘पर्वोत्सव’ योजना ल्याएको छ ।