यातायात
थाइल्याण्डको पट्टायामा पियाजियो थ्री ह्विलर्सको कन्फरेन्स सकियो |
काठमाडौं । थाइल्याण्डको पट्टायामा पियाजियो थ्री ह्विलर्सको कन्फरेन्स सम्पन्न भएको छ । नेपालमा पियाजियो थ्री ह्विलर्सका आधिकारिक विक्रेता प्रतिष्ठित औधोगीक तथा ब्यापारीक घराना एमभी दुगड़ ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले पहिलो वार्षिकोसत्वको उपलक्षमा देश बाहिर पहिलो अन्तरराष्ट्रिय कन्फरेन्स




