काठमाडौं । जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले नेपालीहरुको महान् चाड दशैँ र तिहारलाई लक्षित गर्दै ‘पर्वोत्सव’ योजना ल्याएको छ ।
काठमाडौं (आपास) । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इण्टरप्राइजेजले हिन्दूहरूको महान् चाड दशैं तथा तिहारको अवसर पारेर आफ्ना ग्राहकहरूको हित हुने नयाँ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं (आपास) । बजाज थ्री ह्विलर्सको आधिकारिक वितरक हंशराज हुलाशचन्द एण्ड कम्पनीले न्दिूहरूको महान् चाडपर्वको अवसर पारेर नयाँ योजना सार्वजनिक गरेको छ ।