काठमाडौं । नेपाल नाडा अटोमोबाइल्स एसोसिएशन र नेपाल उद्योग परिसंघका प्रतिनिधिबीच आज भेटघाट भएको छ । परिसंघको कार्यालयमा नाडाका प्रतिनिधि पुगेपछि दुई संस्थाबीच भेटघाट भएको हो ।
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी लाइसेन्सको लिखित तथा प्रयोगत्मक परीक्षा खुलाउने भएको छ । विभागले कोभिड १९ संक्रमणको अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा सम्बन्धी मापदण्ड लागू गर्दै लाइसेन्सको परीक्षा खुलाउने भएको हो ।
सुर्खेत । अग्नि मोटोइङ्कले सुर्खेतको वीरेन्द्र नगरपालिका–३ स्थित जुम्ला रोडमा आफ्नो नयाँ डिलर एम.पी. मोटो हव नियुक्त गरी जावा मोटरसाइकलको शोरूम संचालनमा ल्याएको छ ।
काठमाडौं । नजिकिँदै गरेको दशैंको अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘बजाज खुसी को ३ डोज’ योजना सार्वजनिक गरेको छ।
काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले नेपालगञ्जको भुजाई गाउँ चोकमा जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको बीएस ६ कारहरु सम्बन्धित सम्पूर्ण चेक जाँच गर्न टाटा केयर क्याम्पको आयोजना गर्ने भएको छ ।