काठमाडौं । गत असोजमै सम्पन्न नाडा ईभि अटोसोमा नेपाल ल्याउने तयारी भएको लोकप्रिय वुलिङ मिनि दुई महिना ढिलो गरी नेपाली बजारमा भित्रिएको छ । वुलिङ मिनि ईलेक्ट्रिक गाडीको आधिकारीक वितरक बज्र समुहले यो गाडी ल्याएको हो ।
काठमाडौं । विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौता गरेको छ ।

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘ईभी नेपाल एक्सपो २०२२’ सम्पन्न भएको छ । एसडी एक्सपो मिडियाको आयोजनामा १६, १७ र १८ मंसिरसम्म सञ्चालन भएको एक्स्पोमा आईएमई इलेक्ट्रिक स्कुटरको स्टल ‘नम्बर १ स्टल’ घोषित भएको कम्पनीले जनाएको छ ।
काठमाडौं । बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले सोमबार पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ।

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि ईभी नेपाल एक्स्पो सुरू भएको छ ।नेपालमा विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यका साथ एक्स्पो सुरु गरिएको आयोजकले जनाएको छ ।