जर्मनी पुगेका ६ सय वर्ष पुराना ताडपत्र फिर्ता गर्न मन्त्री पाण्डेको पहल
बर्लिन (जर्मनी) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले विदेशमा पुगेका ताडपत्र नेपालमा फिर्ता गर्न पहल थालेका छन् ।शुक्रवार जर्मनीको बर्लिनस्थित हाइडेलबर्ग विश्वविद्यालयको भ्रमण […]

