नेपाल टेलिकमको एनटी फाइबरका टेलिफोन सेवाग्राहीलाई ५० एमबीपीएस स्पिडको निःशुल्क डाटा
काठमाडौँ । नेपाल टेलिकमले एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई परीक्षणको रुपमा एक महिना सम्म डाटा सुविधा निःशुल्क उपलब्ध गराउने भएको […]

