भिभो भी३०ः नवीन स्मार्टफोनको नयाँ अध्याय
काठमाडौं । प्राविधिक उत्साहीहरूका लागि बहुप्रतिक्षित स्मार्टफोन भिभो भी३० आक्रामक मुल्य बिन्दुमा आकर्षक विशेषताहरु सहित आधिकारिक रूपमा नेपालमा सार्वजनिक भइसकेको छ ।औरा लाइट पोट्र्रेट टेक्नोलोजीलाई अप्ग्रेड […]

