काठमाडौं । स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक कम्पनी डिसहोमले बजारमा नयाँ योजना ल्याएको छ । कम्पनीले आफ्ना उपभोक्तामाझ डिस होम फ्री अफर नामक नयाँ योजना ल्याएको हो ।
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले अगष्ट ९ मा न्यूयोर्कबाट संसारभरका लागि शुरूवात गरेको ग्यालेक्सी नोट– ९ स्मार्ट फोनका लागि नेपालमा पनि प्रि–बुकिङ खुल्ला गरेको छ ।
काठमाडौं । नेपालका लागि माइक्रोम्याक्स तथा ब्राभोस टेलिभिजनको आधिकारिक वितरक पशुपति ट्रेड लिंक प्रालिले नेपालमा इलेक्ट्रोनिक्सका सामानहरूको विश्वस्तरीय ब्राण्ड ‘एङ्कर’ को आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
काठमाडौं । भारतीय मोबाइल ब्राण्ड टम्बोको नेपालका लागि आधिकारिक विक्रेता शंकराचार्य मोबाइल प्रालिले टम्बो ब्राण्डका मोबाइल फोन नेपाली बजारमा ल्याउने भएको छ ।