सूचना-प्रविधि
ओपो एफ११ प्रोमा पानारोमिक स्क्रिनको प्रयोग | प्रयोगकर्तालाई अदृतिय अनुभव प्रदान गर्ने उद्देश्य
काठमाडौं । ओपोको लोकप्रिय एफ सिरिज अन्तर्गत सार्वजनिकको तयारीमा रहेको नयाँ स्मार्टफोन ओपो एफ११ प्रोमा प्रभावकारी स्क्रिन टू बडी रेसियो सहितको आकर्षक फुल स्क्रिन उपलब्ध हुनेछ । एफ सिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फञ्सनका साथै नयाँ फोनमा एफ नाइनको स्लिक ग्राडियण्ट डिजाइनका र विभिन्न नवप्रबर्तनात्मक प्



