सूचना-प्रविधि
नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि अधिकारी, अर्याल र आचार्यको नाम सिफारिस |
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकको लागि डिल्ली अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस भएको छ । सिफारिस भएकामध्ये अधिकारी, अर्याल र आचार्य तीनै जना नेपाल टेलिकम सम्बद्ध व्यक्ति हुन्।् । आचार्य यसअघि पनि टेलिकमममा प्रवन्ध निर्देशकका रुपमा काम गरिसकेका व्यक्ति हुन् ।
ब्याट्रीको समस्या समाधान गर्दै ओपोको सुपर भोकचार्जिङ प्रविधि |
काठमाडौं । अत्याधुनिक प्रविधिको आजको यूगमा पनि ब्याट्री सम्बन्धि समस्याले स्मार्टफोन प्रयोगकर्ताहरु लाई उत्तिकै पिरोल्ने गरेको छ । अत्यावश्यक अवस्थामा फोनको ब्याट्री सकिने समस्याबाट सम्भवतःहामी सबै अभ्यस्त छौं । ब्याट्रीको समस्या झेल्न नपरोस् भन्ने सोचका साथ हामी मध्य अधिकांश अझै पनि पावर बैंक तथा च


