सिर्जनशीलता, चाहना, जोश र उद्देश्यको खोजीले नै जीवन दो¥याइरहेको हुन्छ । वास्तवमा गहिरिएर नियाल्दा सिर्जनशील प्राणीका रुपमा यिनै पक्षले हाम्रो पहिचानको प्रतिनीधित्वपनि गरिरहेको हुन्छ । हामी सदैव उत्पादन, सुधार र ब्यक्त गर्न प्रयाशरत हन्छौँ ।
काठमाडौं । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’ मार्फत कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिन सक्नेछन् ।
सोसल नेटवर्किङ साइट फेसबुकले आफ्ना प्रयोगकर्ताहरूका लागि एक नयाँ फिचर लञ्च गरेको छ । फेसबुकमा शुरु भएको लगइन नोटिफिकेसन्स फिचरसँगै अब प्रयोगकर्ताले कुनै पनि नयाँ डिभाइसबाट आफ्नो अकाउन्ट लगइन हुँदा त्यसको नोटिफिकेसन प्राप्त गर्नेछन् ।
जिनी मोबाइल्सले विश्वको सबभन्दा सानो थ्रिजी स्मार्टफोन शुक्रबार लञ्च गरेको छ । कम्पनीले ‘जान्को टाइनी टी २’ मोडलको स्मार्टफोन लञ्च गरेको हो। यो जान्को टाइनी टी १ को अपग्रेडटेड भर्जन हो ।
काठमाडौं । एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि मेरो प्लान अन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अब अझ सस्तो दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
प्रविधि जगतको प्रिमियम ब्राण्ड एप्पलका लागि बितेको वर्ष सन् २०१९ सुखद रह्यो । विभिन्न रिपोर्ट अनुसार एप्पलले सन् २०१९ मा हार्डवेयर तथा सफ्टवेयरको क्षेत्रमा विभिन्न कीर्तिमानहरु कायम गरेको छ ।
बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा नवौं संस्करणको सूचना तथा सञ्चार प्रविधि मेला (क्यान इन्फोटेक) माघ दोस्रो साता बुटवलमा हुने भएको छ ।
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसद्वारा सन्चालन गरिदै आएको connectIPS e-payment प्रणालीको Mobile Application मार्फत प्रति महिना गरिने कारोवारको अधिकतम सीमा बढाएको छ । हालको कारोवार सीमा १ लाख रुपैयाँबाट वृद्घि गरी २ लाख रुपैयाँ पुर्याइको छ ।
काठमाडौं । चालू आर्थिक वर्ष २०७६∕०७७ को ५ महिनामा मोबाइल आयात बढेको छ । सरकारले भन्सार दर घटाएपछि मोबाइल आयात बढेको मोबाइल व्यवसायी सङ्घका अध्यक्ष पुर्शोत्तम बस्नेत बताउँछन् ।
काठमाडौं । स्मार्टफोन ब्राण्डहरु ओपो, भिभो र सियाओमीले संयुक्त सहकार्य मार्फत पियर टू पियर वैश्विक प्रशारण गठबन्धनमा टेवा पुर्याउने प्रतिबद्धता जनाएको छ ।