सूचना-प्रविधि
ई–स्पोर्ट्सलाई भाइबरको साथ, शुरु गर्याे ‘टिम स्वर्ग नामक फोर्टनाइट कम्युनिटी |
काठमाडौं । सहज सञ्चार आदान प्रदानका लागि विश्वको ठूला एपहरु मध्येको एक राकुटेन भाइबरले हालै मात्र विश्वव्यापी रुपमा परिचित ‘फोर्टनाइट’ नाम दिइएको एक ई–स्पोर्ट्स प्रतियोगिता नेपालमा संचालन गर्नका लागि सहयोग गरेको छ । यो प्रतियागिताको आयोजना ‘स्वर्ग‘ नामक एक स्वतन्त्र ई–स्पोर्ट्स संगठनको सहकार्यमा भएक



