काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिंकले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुंगा पार गरेको हो ।
काठमाडौं । माइन हार्मोनीको व्यावसायीकरणको एक वर्ष पछि ह्वावेले ‘५जी प्लस एआई’ मार्फत स्मार्ट माइनिङलाई नयाँ चरणमा लैजाने भएको छ । सोही क्रममा अपरेटिङ सिस्टम ठूलो मात्रामा व्यावसायिक प्रयोगको चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।

सामान्यतया प्रयोगकर्ताहरुले स्मार्टफोनमा विभिन्न उत्कृष्ट विशेषताहरू र सुविधाहरू साथसाथै उचित मुल्य प्रदान गर्ने फोनहरु खोज्छन् । त्यसकारण, स्मार्टफोन निर्माताहरूले यस्ता उत्पादनहरु निर्माण गर्छन जसले प्रयोगकर्ताहरुको आवश्यकतालाई पूरा गर्दछ ।
काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ ।

काठमाडौं । नेपाल टेलिकमले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम मोबाइलमै प्राप्त गर्नका लागि निर्वाचन अफर उपलब्ध गराएको छ ।