सामसङले ल्यायो विश्वकपका लागि ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर |
काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले यो फुटबल सिजन लक्षित ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर ल्याएको छ । सामसङले यो अफरमा सामसङको टिभिहरु खरिद गर्दा निःशुल्क इन्स्टलेसन र क्युएलईडी प्रिमियम युएचडि टिभिहरूको खरिदमा निःशुल्क साउन्डबारसहित ३०५ सम्म क्यासब्याक ग्यारेन्टी प्रदान गर्ने योजना ल्याएको छ



