आजको पुस्ताहरु यस्तो स्मार्टफोनको खोजीमा छन् जसले उनीहरूको सबै आवश्यकताहरू पूरा गर्दछ । विकसित आवश्यकताहरू बुझ्दै, भिभो, एक अग्रणी विश्वव्यापी टेक्नोलोजी ब्रान्डले केहि समय अघि नेपालमा भिभो वाई३५ सार्वजनिक गरेको थियो जुन वाई सिरिजको पोर्टफोलियोमा सबैभन्दा नयाँ मोडेल हो ।