सूचना-प्रविधि
आजबाट फाइभजी परिक्षण गर्दै नेपाल टेलिकम |
काठमाडौँ । नेपाल टेलिकमले आज अर्थात माघ २२ गतेबाट काठमाडौंको विभिन्न स्थानबाट फाइभजी परिक्षण सुरु गर्ने भएको छ । खासगरी सरकारी स्वामित्वको नेपाल टेलिकमको बार्षिक उत्सबको मौका पार्दै कम्पनीले काठमाडौंको बबरमहल, सुन्धारा क्षेत्रबाट नेपालमा पहिलो पटक पाचौं पुस्ताको फाइभजी परिक्षण उद्घाटन हुने भएको हो ।