शिवम् सिमेन्ट्सको बार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश प्रस्ताव पारित
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।उक्त साधारण सभाबाट आ.व. २०७९।०८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभाँस […]

