शेयर बजार
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न |
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौंं वार्षिक साधारणसभा मिति साल २०७८ मंसिर १९ गते आइतबारका दिन सम्पन्न भएको छ । कोभिड १९को जोखिम न्यनिकरणका लागि आवश्यक स्वास्थ्य सम्बन्धित सावधानी अपनाई भौतिक तथा जुममार्फत सभामा भाग लिन सक्ने व्यवस्था मिलाइएकोमा शेयरधनीहरुको भौतिक तथा जुम मार्




