काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको माघ १८ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । मोदी इनर्जी लिमिटेडको वार्षिक साधारण सभा फागुन १० गते हुने भएको छ । सभा डिल्लीबजार काठमाडौं स्थित रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे शुरु हुने जानकारी गराएको हो ।
काठमाडौं । लगानीकर्ताले प्रोफिट बुक गर्न थालेपछि बिहीबार नेप्से सूचक प्रभावित भएको छ । यस दिन नेप्से सूचक १४.५८ अंकले घटेर २८७६.७५ विन्दुमा अडिएको हो ।
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गर्न लागेको हो।
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । मंगलबार नेप्से सूचकांकमा १९.२६ विन्दुले वृद्धि भएर दुई हजार आठ सय ९१ दशमबल ३० पुगेको छ । मंगलबार नेप्से शुन्य दशमलब ६७ प्रतिशतले बढेको छ ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.४८ अंकले घटेर दुई हजार ८ सय ७१ दशमलब ५ विन्दुमा रोकिएको हो ।
काठमाडौं ।एभरेष्ट बैंक लिमिटेडले माघ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज (माघ १७ गते) अन्तिम दिन रहेको छ।
काठमाडौं । चन्द्रगिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको आम्दानी बढेको छ भने नोक्सानी घटेको छ।
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा बढेको छ।