काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने र गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
काठमाडौं । माया खोला हाइड्रोपावरले आज शुक्रबार मंसिर २३ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको छ ।
काठमाडौं । मंसिर २३ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेगा बैंक नेपालको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मोलुङ्ग हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न मंसिर १५ गते अनुमति दिएको हो ।
काठमाडौं । हिमाल वाटरपार्क एण्ड भिलेज होटलले आईपीओ निष्काशन गर्ने भएकाे छ । बिरगञ्जस्थित क्लार्क रिसोर्ट नामले चिनिने उक्त हाेटलकाे शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएकाे छ ।