काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको चार लाख सोह्र हजार एक सय सत्तचालिस कित्ता शेयर निकट भविष्यमा प्रिमियम मूल्य सहित सर्वसाधारणहरुमा नयाँ निष्काशनं(एफपिओ) जारी गर्नका लागि सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
काठमाडौं । सुपरमाई हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज पुस ६ गतेसम्म आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ ।

काठमाडौं । नबिल बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न ३८ औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले पुस २९ गते, शुक्रबार, सिल्भर ओक ब्याङ्कवेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे सभा बोलाएको हो।
काठमाडौं । सुपरमाई हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज पुस ६ गतेसम्म आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ ।
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले एकिकृत कारोबार शुरु गर्ने भएका छन् । पुस ७ गते देखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्ने भएको हुन् ।