काठमाडौं । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १२ गते अन्तिम दिन हो । नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, लुम्बिनी विकास बैंक, राधी विद्युत कम्पनी र बिन्ध्यबासिनी हाइड्रोपावरले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्दैछन् ।