शेयर बजार
प्रभु बैंकको साधारणसभाबाट लाभांशसहित सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित |
काठमाडौं । प्रभु बैंकको साधारणसभाले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको वार्षिक साधारण सभाले सेञ्चुरी कमर्सियल बैंकलाई १ः१ को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा प्राप्ती (एक्विजिसन) गर्ने संयुक्त मर्जर समितिले गरेको अन्तिम सम्झौतालाई सर्वसम्मतीबाट पारित/अनुमोदन गरेको




