काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नयाँ स्टक एक्सचेञ्जको आवश्यकतामा जोड दिएका छन् । शुक्रबार एकट ब्रोकर एशोसियशन अफ नेपालको २८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले पुँजीबजार विकासका लागि प्रतिस्पर्धा आवश्यक रहेको भन्दै नयाँ एक्सचेञ्जको अनिवार्यता औंल्याएका हुन् ।