काठमाडौं । यूनाइटेड इन्स्योरेन्सको २९औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । उक्त सभाले सञ्चालक समितिको प्रस्ताव अनुसार हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने ५ करोड १४ लाख ८ हजार रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्त