माघ ३, २०७९ नयाँ सारथी लघुवित्तले २० प्रतिशत लाभांश दिने | आर्थिक पाटी संवाददाता काठमाडौं । नयाँ सारथी लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
माघ ३, २०७९ युनाइटेड मोदीको लाभांश प्रस्ताव | आर्थिक पाटी संवाददाता काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
माघ ३, २०७९ इन्फिनिटी लघुवित्तको बोनस घोषणा | आर्थिक पाटी संवाददाता काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस घोषणा गरेको छ।
माघ ३, २०७९ सपोर्ट लघुवित्तले साढे ११ प्रतिशत लाभांश वितरण गर्ने | आर्थिक पाटी संवाददाता काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई साढे ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
माघ ३, २०७९ युनाइटेड मोदीको लाभांश प्रस्ताव | आर्थिक पाटी संवाददाता काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
माघ ३, २०७९ कालिञ्चोक दर्शनको आईपीओमा आजदेखि आवेदन दिन सकिने | आर्थिक पाटी संवाददाता काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आज (माघ ३ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।
माघ ३, २०७९ सपोर्ट लघुवित्तले साढे ११ प्रतिशत लाभांश वितरण गर्ने | आर्थिक पाटी संवाददाता काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई साढे ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
माघ ३, २०७९ मोलुङ हाइड्रोपावरको आइपीओ वैदेशिक रोजगारीमा गएकाले आजसम्म आवेदन दिन सक्ने | आर्थिक पाटी संवाददाता काठमाडौं । मोलुङ हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज माघ ३ गते मंगलबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
माघ ३, २०७९ कालिञ्चोक दर्शनको आईपीओमा आजदेखि आवेदन दिन सकिने | आर्थिक पाटी संवाददाता काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आज (माघ ३ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।
माघ ३, २०७९ अपि पावरलाई बोनस सेयर वितरण गर्न विद्युत नियमन आयोगको स्वीकृति | आर्थिक पाटी संवाददाता काठमाडौं । अपि पावर कम्पनीले बोनस सेयर वितरण गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । अपि पावरले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ७.५% बोनस सेयर र कर प्रयोजनको लागि पनि ०.३९% नगद लाभांशवितरण गर्न स्वीकृति पाएको हो ।