काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरुलाई आकर्षक लाभांश वितरणको प्रस्ताव गरेको छ । लघुवित्तले आफ्ना लगानीकर्ताहरुलाई ६१.७५ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ १७ गते) अन्तिम दिन रहेको छ।
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अहिले सर्वसाधारण्का लागि आईपीओ निष्काशन गर्न लागेको हो।

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७३ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १३.८८% थोरै हो । गत वर्ष यसले ८५ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
काठमाडौं । माघ १६ गते, सोमबार २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेरुडे लघुवित्त र शिखर इन्स्योरेन्सले भोली अर्थात माघ १७ गते बुकक्लोज गर्दैछन्।