अधिकांश लघुवित्त संस्थाको नाफा गत वर्षको तुलनामा घट्यो, चुक्ता पुँजीमा एनआइसी एसिया लघुवित्त अगाडि |
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १७ वटा माइक्रोफाइनान्स कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९–८० को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

