हिमालयन डिस्टिलरीको बोनस शेयर नेप्सेमा सूचीकृत |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन डिस्टिलरीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ९१ लाख १० हजार ८७४.९३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन डिस्टिलरीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ९१ लाख १० हजार ८७४.९३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा म्युचुअल फन्ड योजनालाई इकाई बिक्री गर्न अनुमति दिएको छ । बोर्डले सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ को १२ करोड इकाई बिक्री गर्न अनुमति दिएको छ ।
काठमाडौं । मोलुङ हाइड्रोपावरको आइपीओमा ३२ करोड २६ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज पहिलो दिन (फागुन ४ गते) सम्ममा २ लाख ८१ हजार ८४० जनाले ३२ लाख २६ हजार २९० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १.४२ गुणा बढी आवेदन हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले माघ २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (फागुन ५ गते) अन्तिम दिन रहेको छ।
काठमाडौं । नेप्सेमा २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । जसमा महिला लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले २७ सय ६५ रुपैयाँ ४२ पैसा निर्धारण गरेको छ ।
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले माघ ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (फागुन ५ गते) अन्तिम दिन रहेको छ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा म्युचुअल फन्ड योजनालाई इकाई बिक्री गर्न अनुमति दिएको छ । बोर्डले सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ को १२ करोड इकाई बिक्री गर्न अनुमति दिएको छ ।
काठमाडौं । प्रभु क्यापिटलले फागुन १८ गतेदेखि प्रभु स्मार्ट फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाई निष्काशन गर्न लागेको हो।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले माघ २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (फागुन ५ गते) अन्तिम दिन रहेको छ।
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज फागुन ५ गते बस्दैछ । सभा वालनट बिस्ट्रो एन्ड ब्यांकेटमा बिहान ११ बजेबाट सुरु हुनेछ ।