हिमालयन ब्रोक्रेज र इसेवाबीच सम्झौता, सेयर खरिदबिक्रीमा लगानीकर्तालाई सहज भुक्तानी
काठमाडौँ । हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) र भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाबीच सम्झौता भएको छ । लगानीकर्ताहरुले हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) बाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्टका […]

