फेडेरल बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने नेपालकै पहिलो पुनर्बीमा दलाल कम्पनी
काठमाडौं । फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेड प्रतिष्ठित ISO 9001:2015 प्रमाणपत्र पाउने नेपालकै पहिलो पुनर्बीमा दलाल बनेको छ । यस कम्पनीले जिवन तथा निर्जीवन बीमा एवम् पुनर्बीमा दलाली […]

