सिटिजन्स क्यापिटलको एजीएम सम्पन्न, नगद लाभांश बाँड्ने प्रस्ताव पारित
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड (साविकको सीबीआइएल क्यापिटल लिमिटेड) को सत्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १२ प्रतिशत नगद लाभांश […]

