नेपाल र भारतका अर्थमन्त्रीबीच भेटवार्ता, परियोजनाका समस्या समाधान गर्न जोड
गुजरात । भारतको गुजरातमा भइरहेको जी–२० अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारामणबीच द्विपक्षीय साईडलाइन बैठक सम्पन्न भएको छ । […]

