हृदयाघातबाट जसपा सांसद अन्सारीको निधन
काठमाडौं । प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको हृदयाघातबाट निधन भएको छ। जसपाबाट समानुपातिका सांसद उनलाई घरमै हृदयाघात भएपछि उपचारका लागि सिभिल अस्पताल पुर्याइए पनि अस्पतालले मृतक घोषणा गरेको थियो।२०२० साल […]

 
                                                                     
                                                                     
                                                                     
                                                                     
                                                                     
                                                                     
                                                                     
                                                                     
                                                                    