काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका कर्मचारीहरु विषयविज्ञमात्र भएर नपुग्ने सामाजिक असमानताका बारेमा पर्याप्त जानकारी लिएको हुनुपर्ने बताएका छन्।
काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार छलेर स्मार्टवाच भित्रिने गरेको पाइएको छ । भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमै भन्सार छलेर स्मार्टवाच भित्रिने गरेको छ ।
काठमाडौँ । नेपाली कांग्रेसको ‘लगानी पूर्वाधार र रोजगार ː दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समिति’ ले पार्टीका जिल्ला सभापतिहरूसँग ‘गरिखाने अभियान’का सम्बन्धमा अन्तक्र्रिया सम्पन्न गरेको छ ।
काठमाडौं । साउन ३२ गते, सोमबार सुन र चाँदी दुबैको भाउ सामान्य घटेको छ। यस दिनबार सुनको भाउ तोलामा १०० रुपैयाँले र चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ।