रैथाने संस्कृतिको गर्वका साथ समलिङ्गी–तेस्रोलिंगीले मनाए इन्द्रेणी रोपाइँ जात्रा
काठमाडौं । नेपाली कृषि परम्परामा दहीचिउरा खाने, हिलोमा रमाउने, धान रोप्ने दिन। यही दिन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले देशको राजधानी काठमाडौँको बौद्धमा धान मात्र […]

